Advertisement
विज्ञापन

प्रदेश नम्बर दुईमा घुमुवा आतंक:महिलाहरुले गरे रामधुलाई



Advertisement
विज्ञापन

सशस्त्र प्रहरी बल २ नम्बर प्रदेशले हेडक्वाटरको निर्देशन विपरीत घुमुवा परिचालन गरि तस्करीको लाईन वाट रकम असुली गरेको खुलेको छ।

सशस्त्र प्रहरी बल २ प्रदेशवाट हेडक्वारको निर्देशन विपरीत परिचालन गरेको टोलीले पर्सा जिल्लाको नामुदत भैसी तस्कर संग खर्चको लागि महादेव यादववाट खर्चको लागि २०००० र त्यसैगरि प्रसौनी नाकावाट काम गरने अलिवाट ३००००,श्रिसिया नाकावाट हरिन्द्र वाट १६००० हजार , भन्सार नाकावाट मुख्तार वाट १५००० त्यसैगरि बाराको बलिरामपुर नाका भई काम गरने सुरेन्द्र संग २५००० , वाराको छतवा नाका भई काम गरने खेना यादव वाट ३० हजार , सरोज श्रिवास्तववाट २० हजार रुपैया र वीरगंजको एक होटलमा पार्टी तस्कर संग खाएको भिडियो हामि संग सुरक्षित छ ।


Advertisement
Advertisement
Advertisement

त्यसै गरि प्रदेश नम्बर २ का बिभिन्न जिल्लाका नाकाहरुवाट मोटो रकम असुली गरेको नाम नछाप्रने सर्तमा एक अधिकारीले बताएका छन्।२ नम्बर प्रदेश भरिको घुमुवाको जिम्मा सप्रबह राजुबहादुर तमाङ्गले दिएको छ भन्ने २ नम्बर प्रदेशमै १२ जनालाई घुमुवा परिचालन गरेको छ।

त्यसै गरि प्रदेश २ का घुमुवामा असई रामकेवल यादव पटकपटक बिवादित रहेका सप्रह घुमुवा बशिष्ट पटेल र सप्रस सुर्दाशन बैठा , सप्रबह अशोक सोनार सप्रबह राजिव यादव सप्रह अात्मा राम पटेल , रोशन मिश्रा सहितका यि घुमुवाहरुले २ नम्बर प्रदेशभरि वाट मोटो रकमको नजराना बुझि तस्करीको लाईन दिई अातंक मच्चाएका छन्।

सशस्त्र प्रहरी बल २ प्रदेशवाट खटिएको सदा पोसाकका घुमुवा बिवादित रहेका सप्रह बशिष्ट पटेल , सप्रसह सुर्दाशन बैठा , असई रामकेवल यादव, रोशन मिश्राले नेपालको सिमानाका भई भारतमा प्रवेश गरि भारतवाट अाईमाईहरुले दिपावली तथा छठ पर्बको सामानहरु खरिद गरि ल्याउदै गरेका अाईमाईहरलाई उनिहरु रुकी पैसा मागेपछि महिलाहरुको समुहले चप्पल , जुत्ताले कुटि कुटि अपमानित गरेकि छिन् ।

यस्ता गतिविधि तर्फ समयमै सम्बन्धित निकायको ध्यान जान अति अावशयक देखिएको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad