नेकपा एमाले झिमरुक गाँउपालिकाको अधिबेशन सम्पन्न, अध्यक्षमा इन्द्रमणी पोख्रेल

दीपेन्द्र सुनार प्युठान कार्तिक ९

ने क पा एमाले झिमरुक गाँउपालिका को अधिबेशन सम्पन्न भएको छ।मंगलबार झिम्रुक गाउँपालिकाको मच्छी मा सम्पन्न भएको अधिबेशन बाट अध्यक्षमा इन्द्रमणी पोख्रेल सर्बसम्मत चयन हुनुभएको छ।

त्यस्तै उपाध्यक्षमा पदम खडका , सचिब मा धुर्ब्रराज खनाल, उपसचिव मा लिला जि सि र सरस्वता पोख्रेल सहित गाँउपालिका को नयाँ कमिटी मा ७० जना सर्बसम्मत चयन भएका छ्न।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार