Advertisement
विज्ञापन

नेकपा एमाले झिमरुक गाँउपालिकाको अधिबेशन सम्पन्न, अध्यक्षमा इन्द्रमणी पोख्रेल



Advertisement
विज्ञापन

दीपेन्द्र सुनार प्युठान कार्तिक ९

ने क पा एमाले झिमरुक गाँउपालिका को अधिबेशन सम्पन्न भएको छ।मंगलबार झिम्रुक गाउँपालिकाको मच्छी मा सम्पन्न भएको अधिबेशन बाट अध्यक्षमा इन्द्रमणी पोख्रेल सर्बसम्मत चयन हुनुभएको छ।


Advertisement
Advertisement
Advertisement

त्यस्तै उपाध्यक्षमा पदम खडका , सचिब मा धुर्ब्रराज खनाल, उपसचिव मा लिला जि सि र सरस्वता पोख्रेल सहित गाँउपालिका को नयाँ कमिटी मा ७० जना सर्बसम्मत चयन भएका छ्न।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad