काठमाण्डौ,ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।घाइते १८ जनाको अवस्था सामान्य छ । बिहान बा ३ ख २१४२ नम्बरको बस अनियन्त्रित भइ रोकिराखेको ज १ च ५९२ नम्बरको एम्बुलेन्समा ठोक्किएको प्रहरीले जनाएको छ ।

नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।
नालिबेलि मिडिया प्रा.लि. द्वारा संचालित नालीबेली न्युज डट कम
सम्पर्क नम्बर : ९८५७०८५१३१/९८६३३२५१२१
इमेल : nalibelinews@gmail.com
प्रधान कार्यालय : मालारानी गाउँपालिका वडा नं २ डाडाँकटेरी अर्घाखाचीँ
शाखा कार्यालय : रेसुङ्गा नगरपालिका -०९ तम्घास,गुल्मी
सूचना तथा प्रसारण विभाग दर्ता :२८६९-२०७८/७९
प्रेस काउन्सिल दर्ता :१४४-२०७८/७९
कम्पनी रजिस्ट्रारकाे कार्यालय दर्ता:२७०७५१/०७८/०७९
स्थायी लेखा नम्बर :६१००८५१६१
Copyright Nalibeli News/ Site Powered By Lumbini Host
Site Powered By Lumbini Host