ललितपुरमा बस दुर्घटना १८ जना घाइते

काठमाण्डौ,ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।घाइते १८ जनाको अवस्था सामान्य छ । बिहान बा ३ ख २१४२ नम्बरको बस अनियन्त्रित भइ रोकिराखेको ज १ च ५९२ नम्बरको एम्बुलेन्समा ठोक्किएको प्रहरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार