नेकपा एमाले झिमरुक ६ अध्यक्षमा धन बहादुर पुनमगर निर्बाचित
२०५०
दीपेन्द्र सुनार,कार्तिक ७ प्युठान ।
नेकपा एमाले झिमरुक गाउँपालिका वार्ड न ६ को वडा अध्यक्षमा धन बहादुर पुन मगर सर्बसम्मत चयन भएका छ्न्।सनिवार सम्पन्न भएको वार्ड को दशौ अधिबेशन बाट पुन सर्बसम्मत चयन भएका हुन् ।पुनको अध्यक्षतामा ३१ सदस्यीयको नयाँ वार्ड कमिटी गठन गरएको छ। कमिटी को उपाध्यक्षमा गिर बहादुर जि सि,सचिब कृष्ण गिरि ,उपसचिब मा निकेश पोख्रेल र शुशिला नगरकोटी सर्बसम्मत चयन भएका हुन्,नेकपा एमालेको सनिबार सम्पन्न भएको दशौ वार्ड अधिबेशन को पाटी अध्यक्ष के पि शर्मा ओलिले भर्चुअल माध्यमबाट सबै वार्ड अधिबेशन को उद्घाटन गर्नुभएको थियो।