एमाले:मालारानीमा यि बने वडा कमिटी अध्यक्षहरु

अर्घाखाँची ।नयाँ नेतृत्वको चयन गर्दै नेकपा एमाले अर्घाखाँचीका वडाहरुको प्रथम वडा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनको भर्चुअल माध्यम बाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।जसअन्तर्गत जिल्ला ६१ वटा वडामा सम्पन्न अधिवेशनलाई पार्टीका केन्द्र ,प्रदेश र जिल्लाका नेताहरूले समेत सम्बोधन गरेका थिए । जस्मा मालारानी गाउँपालिकाका वडाहरुमा नेकपा एमालेको नयाँ नेतृत्व चयन भएको छ ।
मालारानी गाउँपालिकाका ९ वटा वडामा नेकपा एमालेको वडा अधिवेशनमा निर्वाचित वडा कमिटि अध्यक्षहरु

वडा नम्बर१ दधिराम आचार्य
वडा नम्बर२ टोमनारायण भुसाल
वडा नम्बर ३ डण्डपानी पोख्रेल
वडा नम्बर ४ बलराम भुसाल
वडा नम्बर ५ कर्णबहादुर बस्नेत
वडा नम्बर ६ हिमबहादुर राना
वडा नम्बर७ खड्कप्रसाद भुसाल
वडा नम्बर ८ खिमबहादुर घ.म
वडा नम्बर ९ गिरिराज पौडेल

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै