Advertisement
विज्ञापन

सिटिजन लाइफ इन्स्योरेन्स गुल्मी द्वारा फरक क्षमता भएका बालबालिकालाई खेलकुद सामाग्री वितरण



Advertisement
विज्ञापन

दिपेन्द्र खत्री ,कार्तिक ०५ गुल्मी ।

सिटिजन लाइफ इन्स्योरेन्सले चाैथाे वर्ष पूरा गरि पाचौं वर्षमा प्रवेश गरेकाे अवसरमा तम्घास शाखाले जिल्ला काे रेसुङ्गा नगरपालिका वडा नः९ मा रहेकाे उपल्लो तम्घास मा वि मा अध्यानरत फरक क्षमता भएका बालबालिकालाई खेलकुद सामाग्री हस्तान्तरण गरेकाे छ ।


Advertisement
Advertisement

शुक्रबार एक कार्यक्रमबीच खेलकुद सामग्री हस्तान्तरण गरिएको हाे । इन्स्योरेन्सले शुक्रबार आयोजना गरेको कार्यक्रममा इन्स्योरेन्स क्षेत्रीय व्यावसाय अधिकृत मध्य र मध्य पश्चिम सुनिल पोखरेल,एरिया शाखा प्रमुख दुर्गा राज ढकाल लगायत तम्घास शाखा प्रमुख विजय मरासिनी काे टिमले खेलकुद सामाग्री बिधार्थीहरु लाई हस्तान्तरण गरेका थिए ।

तस्बिर :दिपेन्द्र खत्री

सो अवसरमा बोल्दै इन्स्योरेन्स क्षेत्रीय व्यावसाय अधिकृत पोखरेलले संस्थाका विषयमा धेरै कुरा राखे,२०७४ सालमा स्थापना भएकाे याे संस्था हाल २०७८ सालमा आई रहँदा यसरी संस्थाले बार्षिकाेत्सकाे अवसर पारेर थाेरै भएनी सहयाेग गर्न पाउँदा खुसी व्यक्त गरे ।उनले भने बार्षिकाेत्सब काे अवसर पारेर देश भित्रका हाल सम्म शाखा बिस्तार ७३ जिल्ला भित्रका १३० शाखामा यसरीनै सहयाेग अभियान संचालन भएको बताए ।

यस्तै तम्घास शाखा प्रमुख विजय मरासिनीले भनेसामाजिक उत्तरदायी कार्यक्रम गर्दै अरु संस्था भन्दा फरक काम गरेर अगाडि बढ्दै जाने बताए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement