विष्णुप्रसाद आचार्य “चकित” गुल्मी
जहा विद्यालय त्यहा ने वि संघ भन्ने नाराका साथ गुल्मीका प्रत्येक विद्यालयमा आफ्नो संगठन निर्माणमा जुटेको गुल्मी नेविसंघले बुधबार नयाँगाउँ माध्यमिक बिधालय धुर्कोट १,नयाँगाउँ गुल्मिमा बिधार्थी भेला तथा संगठन बिस्तार कार्यक्रम भव्यताका साथ सप्पन्न गरेको छ ।कोरोना विपदले केहि समस्या थपेको भएपनि विद्यार्थीहरुका समस्याहरु वकालत गर्न तथा नेतृत्व स्थापित गर्न र संगठन बिस्तार गर्नका लागि नेविसंघ सधै मैदानमा रहेको जिल्ला सभापति झबिन्द्र पाण्डेले वताउनुभयो ।
यसैबीच बुधबार भएको कार्यक्रम मार्फत अमिसन थापाको अध्यक्षतामा १४५ सदस्यीय नेविसंघ माध्यमिक बिधालय एकाइ कार्यसमिति गठन भएको छ ।जसको उपाध्यक्षमा प्रशान्त घिमिरे र सम्झना राना रहनुभएको छ । त्यस्तै सचिवमा बिपना खत्री र सन्दीप थापा, सह सचीवमा तनिशा के।सि र गोबिन्द गुरुङ, कोषाध्यक्ष्यमा किसान के। सि। सहित १४५ सदस्यीय एकाइ कार्यसमिति सफलतापुर्वक गठन भएको नेविसंघका गुल्मी जिल्ला सदस्य कमल काउछाले जहा विद्यालय त्यहा ने वि संघ भन्ने नाराका साथ गुल्मीका प्रत्येक विद्यालयमा आफ्नो संगठन निर्माणमा जुटेको गुल्मी नेविसंघले बुधबार नयाँगाउँ माध्यमिक बिधालय धुर्कोट १,नयाँगाउँ गुल्मिमा बिधार्थी भेला तथा संगठन बिस्तार कार्यक्रम भव्यताका साथ सप्पन्न गरेको छ ।
कोरोना विपदले केहि समस्या थपेको भएपनि विद्यार्थीहरुका समस्याहरु वकालत गर्न तथा नेतृत्व स्थापित गर्न र संगठन बिस्तार गर्नका लागि नेविसंघ सधै मैदानमा रहेको जिल्ला सभापति झबिन्द्र पाण्डेले वताउनुभयो ।यसैबीच बुधबार भएको कार्यक्रम मार्फत अमिसन थापाको अध्यक्षतामा १४५ सदस्यीय नेविसंघ माध्यमिक बिधालय एकाइ कार्यसमिति गठन भएको छ ।जसको उपाध्यक्षमा प्रशान्त घिमिरे र सम्झना राना रहनुभएको छ । त्यस्तै सचिवमा बिपना खत्री र सन्दीप थापा, सह सचीवमा तनिशा के।सि र गोबिन्द गुरुङ, कोषाध्यक्ष्यमा किसान के। सि। सहित १४५ सदस्यीय एकाइ कार्यसमिति सफलतापुर्वक गठन भएको नेविसंघका गुल्मी जिल्ला सदस्य कमल काउछाले जानकारी दिनुभयो ।
विद्यार्थी भेला तथा इकाई समिति निर्माण कार्यक्रममा प्रमुख अतिथी नेविसंघका गुल्मी जिल्ला सदस्य कमल काउछा,बिशेष अतिथि नेपाली काङ्ग्रेस नयाँगाउँ वडा कार्यसमिति सचीव तथा धुर्कोट गाउँपालिका कार्यसमिती सह सचिब नारायण जि।सि। र अतिथिहरुमा नेपाली काङ्ग्रेस धुर्कोट गाउँपालिका कार्यसमिति सदस्य नवीन गमालको उपस्थिति रहेको थियो ।त्यस्तै बिद्यार्थी नेता अबिनाश खड्का, बिद्यार्थी नेता तथा क्षेत्रीय प्रतिनिधि अमृत पोख्रेल, बिद्यार्थी नेताहरू निराजन पोख्रेल,पारस खत्री, बसन्ता पोख्रेल, नवीन खड्का,अन्जना खनाल, रमिता पोख्रेल, सीता घिमिरे लगायतका विद्यार्थी नेताहरुको पनि उपस्थिति रहेको नेविसंघ गुल्मीले जनाएको छ ।
जानकारी दिनुभयो ।