Advertisement
विज्ञापन

गुल्मीकाे मदानेमा खेलकुद तथा बिबिध सास्कृतिक कार्यक्रम हुने



Advertisement
विज्ञापन

नालिबेली न्युज,कार्तिक ०४ गुल्मी,

जिल्लाकाे मदाने गाउँपालिका वडा नः ६ मा दिपावली एवंम छर्ठ पर्वको अवसर पारेर आफ्नाे १५ बार्षिकाेत्सबमा बिबिध खेलकुद सहित सास्कृतिक कार्यक्रम गरिने भएकाे छ । गुल्मी ,अर्घाखाँची ,र प्युठान काे संगम स्थल पुर्काेटमा सास्कृतिक परम्परा तथा सम्पदा संरक्षण हाम्राे हात सामाजिक खेलकुद युवा तथा विकासमा हाम्राे साथ भन्ने मुल नाराका साथ जन सेवाका लागि श्रि जनप्रिय युवा क्लबले बिबिध खेलकुद सहित सास्कृतिक कार्यक्रम सञ्चालन गर्ने भएकाे हाे ।


Advertisement
Advertisement
Advertisement

कार्यक्रममा जिल्ला भित्र का र छिमेकी जिल्ला अर्घाखाँची , प्युठान,पाल्पा ,बाग्लुङ वाट सहभागी रहने वताईएकाे छ ।मदाने र कंके देउरालीकाे काखमा रहेकाे पुर्काेट दहमा उक्त कार्यक्रम हुने भएकाे हाे। कार्यक्रम कार्तिक महिनाकाे ११,गते बिहीबार १२ गते शुक्रबार र १३ गते सनिवार गरि तीन दिन गरेने छ,उक्त कार्यक्रम हेर्नकाे लागि कुनैपनी शुल्क नलाग्ने साथै भलिबल ,ब्याडमिन्टन र टिटि खेलकाे लागि टिम दर्ता गरि प्रतिस्पर्धामा उत्रने नियम बनाइएको क्लब अध्यक्ष भेषराज थापाले नालिबेली न्युज लाई बताए ।
उक्त कार्यक्रममा खेलाडी,कलाकार,जनप्रतिनिधि ,राजनिती दलका प्रतिनिधि,शिक्षक ,समाजका बुद्धिजीवी,समाजसेवीहरुकाे उपस्थिति रहने बताईएकाे छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad