नालीबेली न्युज डटकमद्वारा वडा दशैंको शुभकामना
२३२३
हिन्दु नेपाली हरुको महान पर्व विजया दशमी तथा शुभ दिपावली एवम् छठ पर्वको पावन अवसरमा सम्पुर्ण पत्रकार, बुद्धिजीवी ,सञ्चारकर्मी,व्यवसायी ,राष्ट्र सेवक,कर्मचारी,सुरक्षाकर्मीहरु,हाम्रा आम शुभचिन्तक दर्शकहरु लगायत देश विदेशमा रहनुभएका सम्पुर्ण नेपालीजनमा सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत र सभ्य समाजको आकांक्षा पूरा होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
प्रार्थी
नालिबेलि मिडिया प्रा,लि, एवं नालीबेली न्युज डट कम परिवार






