Advertisement
विज्ञापन

नब आगन्तुक कर्मचारीहरुलाई स्वागत तथा सरुवा कर्मचारीलाई बिदाई



Advertisement
विज्ञापन

सुर्य भुसाल असोज १७ ,अर्घाखाँची । कर्मचारी हरुको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको आयोजनामा नब आगन्तुक कर्मचारी हरुलाई स्वागत तथा जिल्ला बाट सरुवा भई बाहिर जाने कर्मचारी हरुलाई आज एक कार्यक्रमका बिच स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

आधिकारिक ट्रेडयुनियन अर्घाखाँची का जिल्ला अध्यक्ष झबिन्द्र खनालको अध्यक्षता बिकल्प भट्टराई को सन्चालन कृस्न बर्मा को सन्चालनमा सम्पन्न भएको कार्यक्रममा जिल्ला बाट बिधाई भई शिक्षा प्रबिधि मन्त्रालय मा सरुवा हुनुभएका ट्रेडयुनियन का उपाध्यक्ष बलाराम मिश्र ट्रेड युनियनका सचिब बिबेक पन्त लाई बिधाई तथा जिल्ला निर्वाचन अधिकारी सुरेस भन्डारिलाई स्वागत गरिएको थियोे ।


Advertisement
Advertisement
Advertisement

कार्यक्रममा नेपाल निजामती कर्मचारि युनियनका प्रदेस उपाध्यक्ष माया घिमिरे जिल्ला उपाध्यक्ष माधब अर्याल निजामती कर्मचारी सगठनका सचिब दिलिप केसि निजामती कर्मचारी युनियनका सचिब रबि अर्याल पत्रकार सुर्य प्रसाद भुसालले स्वागत तथा बिधाई गर्नु भएको थियोे ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad