Advertisement
विज्ञापन

सुचना तथा संचारको माध्यम युगलाई छिटो र छरिटो बनाउन आयो सोधखोज डटकम



Advertisement
विज्ञापन

अर्घाखाँची । सूचना तथा सञ्चारको क्षेत्रमा विश्वले फड्को मार्दै गर्दा धेरै नेपाली संघ-संस्थाहरु अझै पनि त्यसको पहुँच भन्दा बाहिर रहेका छन्।

नेपाल भित्र रहेका सबै संघ-सस्थालाई एउटै संजाल भित्र समावेश गर्ने उद्देश्यका साथ सोधखोज स्थापना गरिएको हो ।


Advertisement
Advertisement
Advertisement

सोधखोजले विभिन्न संघ-सस्थाको जानकारी हरेक ईन्टरनेट प्रयोगकर्ता माझमा पुर्याउदै आएको छ। सूचना तथा सञ्चारको युगलाई अझै छिटो र छरितो बनाइ नेपाली बजारको सेवा र जानकारी लिनका लागि सोधखोज सबैको रोजाइ समेत बनेको छ । सोधखोजमा सबै संस्थाको जानकारी र सेवा घरमै बसी (Website र Apps को प्रयोगबाट ) लिन सकिने समेत ceo सुबाश लामिछानेले बताउनु भएको छ ।
यस सोधखोज डटकमले संस्थाको सम्पूर्ण जानकारी सहित अनलाइन प्रोफाइल न्युनतम शुल्कमा बनाइ व्यवसायको प्रवर्द्धन,बिस्तार र प्रचारप्रसार गर्ने गरेको छ , नि: शुल्क आफ्नो उत्पादन अनलाइनको माध्यमबाट खरिद बिक्री गर्ने , नि:शुल्क होटल बुकिङ्ग सेवा उपलब्ध गराउने , नि: शुल्क हस्पिटल र क्लिनीकका डाक्टरहरुको Appointment लिन सकिने , नि:शुल्क जागीर खोज्ने र दिने बिचमा समन्वय गराइने , सस्थाको दैनिक हिसाब राख्ने ब्यवस्था उपलब्ध गराउछ ।

सोधखोज डटकमको प्रधान कार्यालय लुम्बिनी प्रदेशको बुटवलमा रहेको छ । शाखा कार्यलय पोखरा , चितवन र काठमाडौमा रहेको छ । अनलाइन माध्यमलाई देश ब्यापी रुपमा बिस्तार गर्ने समेत सोधखोज डटकमका CEO ले बताएका छ्न ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad