Advertisement
विज्ञापन

कांग्रेस खनदह वार्ड कमिटि सभापतिमा खनाल निर्वाचित



Advertisement
विज्ञापन

सागर खनाल
भाद्र १९, खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ खनदहमा १४ औ वार्ड अधिवेशन सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस मालारानी गाउँपालिका वडा नम्वर ३ खनदहको वार्ड अधिवेशन सर्व सम्मत सम्पन्न भएको हो ।                अधिवेशनले सर्व सम्मत कार्य समिती चयन गरेको छ ।  सभापतिमा तिलक राम खनाल निर्वाचित हुनु भएको छ । तिलक राम खनालको सभापतिमा वार्ड कार्यसमिति एवम क्षेत्रीय प्रतिनिधि पनि सर्व सम्मत चयन गरेको नेपाली काङ्ग्रेस मालारानी गाउपालिका का संयोजक शोभाखर खनालले जनकारी दिनु भयो।


Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement