Advertisement
विज्ञापन

मालारानी गाउँपालिका वडा न २:कांग्रेस सभापतिमा कुवंर



Advertisement
विज्ञापन

दिपेन्द्र खत्री,खनदह ।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर २ डाडाँकटेरीमा नेपाली कांग्रेसको १४ औं वार्ड अधिवेशन सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस मालारानी गाउँपालिका वडा नम्वर २ डाडाँकटेरीको वार्ड अधिवेशन सर्व सम्मत सम्पन्न भएको हो । अधिवेशनले सर्व सम्मत कार्य समिती चयन गरेको छ ।

सभापतिमा प्रभात कुवंर निर्वाचित हुनु भएको छ । यस्तै उपसभापतिमा श्याम जि,सी ,थानिश्वर चयन भएका छन । सचिवमा मधु भुसाल,प्रदिप गाैतम ,र काेषाध्यक्ष सिता भुसाल,निर्वाचित भएका हुन्।


Advertisement
Advertisement
Advertisement

वडा कार्यसमिति १५ जना, क्षेत्रीय प्रतिनिधि १५ जना सर्व सम्मत चयन गरेको महाधिवेशन प्रतिनिधि शिवहरी खनालले जानकारी दिए । निर्वाचन सौहाद्रपुर्ण वातावरणमा सम्पन्न भएको उनले बताए ।
यसैबिच नवनिर्वाचित वार्ड सभापति प्रभात कुवंरले डाडाँकटेरीको काङ्ग्रेसलाई एकढिक्का बनाएर लैजाने बताए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad