Advertisement
विज्ञापन

एमाले उपाध्यक्ष वामदेव गौतमले दिए पार्टीबाट राजिनामा



Advertisement
विज्ञापन

काठमाडौ । एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्। पार्टी मुख्यालय थापाथलीमा गएर गौतमले पार्टी परित्याग गरेको जानकारी गराएका हुन्।

 


Advertisement
Advertisement

पार्टी परित्यागको पत्र पार्टी अध्यक्ष केपी ओलीलाई गौतमले पठाएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement