सचिन पाण्डे र बिष्णु सुवेदीले गरे छत्रदेव ८ बाट क्षेत्रीय प्रतिनिधिमा लड्ने घोषणा
१०४७
अर्घाखाँची संवाददाता । युवा नेता तथा समाजसेवी सचिन पाण्डे र बिष्णु सुवेदले क्षेत्रीय प्रतिनिधिको उम्मेदवार दिने घोषणा गरेका छन्।
उनी दुबैजनाले स्टाटस लेख्दै आफू प्रतिनिधिमा उम्मेदवार दिनुको कारण समेत खुलाएका छन् ।
उनले करिब १२ बर्ष देखि राजनीति र समाजसेवा गर्दै आएका हुन । दुबैजनाले संयुक्त रुपमा मिलेर देशमा कोभिड १९ अक्रान्त रुपमा फैलिरहेको बेला जिल्लामा रहेका स्वास्थ्य चौकी , जिल्ला अस्पताल , प्रहरी , पत्रकार र फन्ट लाइनमा खटिरहनेहरुलाइ स्वास्थ्य सामाग्री लिएर बाडेका समेत हुन् ।