Advertisement
विज्ञापन

कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीकाे बैंठक बिपि स्मृति भवनमा सम्पन्न



Advertisement
विज्ञापन

कमला पाेख्रेल
सन्धिखर्क ।

अर्घाखाँचीका ६१ वटै वडामा यहीँ भदौ १८ गते नेपाली कांग्रेसकाे वडा अधिवेशन हुने भएको छ ।
१८ गते हुने वडा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल ( मुस्कान ) ले बताए ।


Advertisement
Advertisement

सबै वडामा निर्वाचन अधिकृत ताेकिसकिएकाे निर्वाचन अधिकृतको प्रशिक्षण कार्यक्रम भाेलि बुधबार विपि स्मृति भवनमा राखिएको नेपाली कांग्रेस जिल्ला प्रकाशन तथा प्रचारप्रसारमा विभागका संयाेजक माधव पाैडेलले जानकारी दिएका छन ।

वडा अधिवेशनको तयारीको लागि नेपाली कांग्रेस अर्घाखाँचीको बैठक विपी स्मृती भवन सन्धिखर्कमा आज सम्पन्न भएको छ ।

कांग्रेस जिल्ला सभापति विष्णुु मुस्कानकाे सभापतित्वमा सम्पन्न बैठकमा , निवर्तमान सभापति तथा सन्धिखर्क नगरपालिका नगर प्रमुख कमलप्रसाद भुसाल, उपसभापति शान्ता भण्डारी, सचिवद्धय छविलाल पौडेल, विष्णुप्रसाद भुसाल लगायत कार्यसमिति सदस्य, महासमिति सदस्य, लगायतका कांग्रेस नेताहरकाे उपस्थिति रहेको प्रचारप्रसार विभागका सचिव प्रेमनारायण आचार्य बताएका हुन ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement