एमाले सचिव भीम आचार्यका भाइ मृत फेला

नेकपा ९एमाले०का सचिव भीम आचार्यका भाइ मृत फेला परेका छन् । सुनसरी सदरमुकाम इनरुवा–३ स्थित घरमा राम आचार्य मृत फेला परेका हुन् ।इनरुवामा रहेको घरमा ढोका फोडेर हेर्दा उनी मृत भेटिएका हुन् । घटनास्थलमा प्रहरीले मुचुल्का उठाइरहेको छ । मानसिक समस्याले पीडित आचार्य घरमा एक्लै बस्दै आएका थिए । प्रारम्भिक अनुसन्धानबाट आचार्यको शरीरमा चोटपटक नदेखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार