अर्घाखाँचीमा दुर्घटना न्युनिकरणमा सर्बसाधरणहरुको दायित्व सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

 

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानी र शितगंगा नगरपालिका वार्ड नं. ३ ठाडामा प्रहरीको दुर्घटना न्युनिकरणमा सर्बसाधरणहरुको दायित्व सम्बन्धमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नरपानी र ठाडामा मंगलवार प्रहरीको दुर्घटना न्युनिकरणमा सर्बसाधरणहरुको दायित्व सम्बन्धमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

नरपानीमा अन्दाजी २५ जना र ठाडामा ३० जना चालक – सहचालक र यात्रुहरु गरी २ पटकमा ५५ जना सर्वसाधरणहरुलाई सडकमै जम्मा गरी हाल बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ बाट सुरक्षित हुने उपाए सम्बन्धि, दुर्घटना न्युनिकरणमा सर्बसाधरणहरुको दायित्व सम्बन्धमा प्रशिक्षण दिईएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै