Advertisement
विज्ञापन

अर्घाखाचीँकी सुनिता बिकलाई उपचारको लागी आर्थिक अभाब:परिवारद्धारा सक्दो सहयोग गर्न आग्रह



Advertisement
विज्ञापन

दिपेन्द्र खत्री भाद्र ४ अर्घाखाँची नालीबेली न्युज। कुन समयमा मानिसलाई कस्तो आपत आइ लाग्छ त्यो कसैलाइै थाहा हुँदैन् । जसले समाजमा राम्रो काम गर्छ त्यसलाई सबैभन्दा पहिला रोग लाग्छ । त्यसैको गतिलो उदाहरण प्रस्तुत भएको छ अर्घाखाचीँमा  । जिल्लाको  छत्रदेब गाउँपालिका वडा नं ८ सिठेनी की सुनिता वि.क लामो समयदेखी आर्थिक अभाबका कारण घरकै बिस्तारामा छट्पटाईरहनु भएको छ । विकलाई लुफस रोग लागेको छ । उमेरले २७ बर्षको कलकलाउँदो उमेरमा फुलस रोग लागेपछि जीवन–मरणको दोसाँरमा बस्नुभएको छ । उहाँलाई लुफस रोग लागेको चार बर्ष भईसकेको छ । बिकको सामान्य परिवारकी हुन् । उनी लगायत उनको परिवारले दैनिक मेलापात नगरे बिहान बेलुका हात मुख सम्म पुग्दैन् । बिक आखाँभरी आसु झार्दै भन्छिन् “मलाई यस्तो रोग लाग्ला त के रोगको नाम समेत सुनेकी थिइन्।”

तस्बीर दिपेन्द्र खत्री

उनले भनिन् म उपचार गर्ने पैसा नभएर बिस्तारामै सुत्न थालेका चार बर्ष बित्यो अब मलाई गरिबीका कारण यो संसारमा बाच्ने आश छैन् । दैनिक मेलापातबाट कमाएर लिएको पैसा उनको उपचारमै सकिएको छ ।  उनका दुई छोरा छन् । आर्थिक अबस्था नाजुक भएपछि छोराहरु पढाई बाट समेत बञ्चित छन् । उनका श्रीमान्ले भने दैनिक ज्यालादारी गरेर चार जनाको परिवार पाल्न धौ धौ थियो ।


Advertisement
Advertisement
Advertisement

जहाँ हाचो त्यहि घोचो भनेझैँ मेरी श्रीमतीलाई एक्कासी फुलस लाग्यो । उनलाई थप उपचार गर्न मेरो केहि छैन् । भएको अलिअलि पैसा यस अघि नै विभिन्न अस्पतालमा चेकजाँच गर्नमै सकियो ।उनले श्रीमतीको उपचार गर्न देश बिदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुबा दाजुभाई दिदिबहिनीलाई सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।

गाउँमा थोरै जग्गा र सानो घरबाहेक अरु केही छैन उनको परिवारसँग।अब कसले बचाउँछ,’ आँखाभरी आसुु पार्दै श्रीमान् प्रकाश वि.कले भने । आँखै अगाडि नै श्रीमती को मृत्यु देख्न कसले पो सक्छ र? तर प्रकाश सँग श्रीमतीको मृत्यु पर्खेर बस्नुबाहेक कुनै विकल्प छैन। ‘बेलाबेलामा आत्महत्या गरौं झैं लाग्छ’ उन्ले भने पैसै नभएपछि बाच्ने आशा पनि मरिसक्योे डाक्टरले यति पैसा लाग्छ भन्दा आफू छागा बाट खसेझै लागेको बताउँछन् ।

 

 

दिनभर मजदुरी गरेर गुजारा चलाउने श्रीमान् प्रकाशकाे दैनिकी श्रीमतीको हेरचाहमै बित्छ । ‘श्रीमती बाच्छे भन्ने आशा त छैन’ रुन्चे स्वरमा उनले भने, ‘थप उपचारका लाई पैसा ल्याउने सम्भावनै छैन । पैसै नभएपछि बाच्ने आशा पनि मरिसक्योे।‘

(मृत्यु कुरेर ओछ्यानमा सुतेकी एउटा पीडितलाई हामीले गरेको सानो सहयोगले पुनर्जीवन दिन सक्छ) 

सुनितालाई सहयाेग गर्नकाे लागि सामाजिक संस्था
स्मार्ट युवा क्लब
अध्यक्ष सम्पर्क :http://9857057759

श्रीमान् प्रकाश वि.क:http://9866198071

सुनिता वि.क स्वयम् :गण्डकी विकास बैंक लिमिटेड
Sunita B.k
Gulmi branch
A/C.No :http://02281800297451000001

थप जानकारीका लागि पत्रकार दिपेन्द्र खत्री,सम्पर्क: http://9863325121/9842920983)

नालीबेली सम्बाददाता महेन्द्र कौशलले तयार पारेको यो भिडियो सामग्री

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad