Advertisement
विज्ञापन

कोभिड महामारीमा विद्यार्थीहरुलाई सिकाइको अवसर



Advertisement
विज्ञापन

कपिल देब भट्ट÷दार्चुलाः– गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोगमा सामुदायिक ग्रामीण बिकास समाज नेपाल द्वारा संचालित सामुदायिक बिकास परियोजना मालिकार्जुन गाउपालिकाको समन्वयमा गाउपालिकाका १,२,३,४,५ र ६ वडामा शिशु कक्षा देखि तीन कक्षासम्मका ३३ बिद्यालयका १,१८३ बालबालिकाहरुलाइ स्व अध्ययन सामग्री बितरण गरिएको सामुदायिक बिकास समाज नेपालका शिक्षा बिकास अधिकृत ललित अवस्थीले जानकारी दिनुभएको छ।उक्त सामग्री विभिन्न बिद्यालयहरुमा वडाकार्यालयको समन्वयमा साउन २२ गतेदेखि २६ गतेसम्म बितरण गरिएको हो। गत बैशाख देखि कोभिड ज्ञढ महामारीका कारणले बिद्यालय खुल्न सकेका छैनन।


Advertisement
Advertisement
Advertisement

बिद्यालय बन्द रहेको तथा कोभिड १९ महामारीका कारणले विद्यार्थीहरु घरमानै सिकाइको अवसर प्रदान गर्न तथा बालबालिकाहरुको सिकाइ निरन्तरताका लागि सामग्री हस्तान्तरण गरिएको सामुदायिक ग्रामीण बिकास समाज नेपाल दार्चुलाका टिम लिडर अशोक ओझाले बताउनुभएको छ।लामो समय देखि कोभिडका कारण बिद्यालयबाट टाढा रहेका विद्यार्थीहरुलाइ बैकल्पिक माध्यमबाट पढाइलाई निरंतरता दिन स्थानीय सरकारले ध्यान दिन जरुरी देखिन्छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad