Advertisement
विज्ञापन

विष्णु बरालको नाची देउ सबैको मेख मारी बोलको तीज गीत सार्वजनिक



Advertisement
विज्ञापन

अभिनव चौहान।
भाद्र १, अर्घाखाँची।।

यतिबेला नेपाली गीत संगीतको बजारमा तीज गीतहरु धमाधम आइरहेका छन्।लोक प्रियताको हिसाबले कति गीत चर्चित छन् त कति गीतहरु ओझेलमा पनि छन्। त्यसैगरी गुल्मी जिल्लाको मुसिकोट नगरपालिका १ बिसाउनामा जन्मिएका लोक तथा दोहोरी गायक विष्णु बरालको कोसेली ूनाची देउ सबैको मेख मारीू बोलको तीज गीत सार्वजनिक भएको छ।


Advertisement
Advertisement
Advertisement

लोक तथा दोहोरी गायक विष्णु बरालको लयर शब्द सिर्जना ,विष्णु बराल, विष्णु शेर्पाली, खिमा बिसि र सुवास बिसिको सुमधुर आवाज रहेको यस गीतमा विष्णु बरालकै निर्देशन, योग ठकुरीको छायांकन तथा सम्पादन त्यसैगरी निर्मला जिएम, जोगिन्दर कौशल,शिशिर परियार , सीता कुमाखी लगायतको अभिनय देख्न सक्नुहुनेछ।

गीत आज बिहान नेपाली आँगनको आधिकारिक युटुब च्यानल मार्फत सार्वजनिक भएको हो।जसलाई हेर्नको लागि तल दिएको लिन्क ओपन गर्नुहोला।

पूरा भिडियो 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad