Advertisement
विज्ञापन

क्यासनेप जिल्ला कार्यसमिति काभ्रे द्वारा संचालित कार्यक्रम सम्पन्न



Advertisement
विज्ञापन

कपिल देब भट्ट/ दार्चुला:- क्यासनेपको “एक जिल्ला एक उत्पादन “नीति तथा कार्यक्रम अन्तरगत क्यासनेप काभ्रे जिल्ला कार्यसमिति द्वारा संचालित भेटघाट तथा अन्तरक्रिया कार्यक्रम काभ्रे जिल्ला कार्य समितिका सयोजक पवन गौतमको सयोजक्तमा सम्पन्न भएको छ।उक्त कार्यक्रम ब्ल्याक एण्ड वाइट होटल बनेपामा सम्पन्न भएको हो।


Advertisement
Advertisement
Advertisement

क्यासनेप काभ्रेपलान्चोक द्वारा आयोजित उक्त भेटघाट ,परिचयात्मक तथा कृषि अनुसन्धानको लागि फिल्ड भिजिट कार्यक्रममा क्यासनेप केन्द्रिय कार्यसमितीबाट क्यासनेप फाउण्डर तथा युवा बैज्ञानिक बसन्त कुमार शाहि ,सहायक प्रबन्धक निर्देशक हिक्मत शाही,सहायक बजार ब्यबस्थापक राजन ठकुरी , सहायक प्रेस प्रबन्धक वसन्त शाही,ट्रेनर जयन्ती शाहि,आइटि एण्ड ग्राफिक डिजाइनर एवम् फोटोग्राफर लगायत टिम बनेपा पुगेको थियो।

केन्द्रिय पदाधिकारी तथा जिल्ला पदाधिकारीको बैठक बाट आलु उत्पादन लगाएत विभिन्न बिषयको बृहत छलफल कुसलताका साथ सम्पन्न गरिएको काभ्रे जिल्ला समितिले जनाएको छ।क्यानेपले पछिल्लो समयमा जिल्ला कार्यसमितिलाई तिव्रता,भिजन डिक्सनरिको लागि भिजन संकलन साथै एक जिल्ला एक उत्पादन जस्ता उत्कृष्ट कार्यहरूलाई तिव्रता दिइएको छ।क्यासनेपको भिजनलाई पूरा गर्न जिल्ला कार्यसमितिहरु,केन्द्रिय कार्यसमिति,केन्द्रिय बिज्ञसमिति लगायत सम्पुर्ण सदस्यहरु सक्रियताका साथ लागिपरेका छन।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad