Advertisement
विज्ञापन

रोल्पामा एम्बुलेन्स दुर्घटना एकको मृत्यु



Advertisement
विज्ञापन

शिवु खनाल
दाङ, ३० साउन
रोल्पामा एम्बुलेन्स दुर्घटना हुदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी गाउँपालीका वडा नम्बर ६ कोर्चवाङका निवासी ओमप्रकाश घर्ति रहेको जिल्ला प्रहरी कार्यलय रोल्पा जनाएको छ ।गाउँपालिका वडा नम्बर २ खोलवाङमा शनिबार विहान चार बजेतिर रा १ च ७०५ एम्बुलेन्स सडकबाट ६ सय मिटर तल खस्दा दुर्घटना भएको हो ।

केहि दिन अघि लडेर घाईते भएकी एक महिलाको उपचारको क्रममा भैरहवामा निधन भएपछि कोर्चवाङ शव पुर्याएर फर्कने बेला एम्बुलेन्स दुर्घटनामा परेको हो ।अर्का एक जना भने हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । उनि सामन्य घाईते भएका छन् ।।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad