Advertisement
विज्ञापन

स्वर्गद्धारी दुर्घटनामा घाईते सन्दिपको उपचारको क्रममा मृत्यु



Advertisement
विज्ञापन

नयाँ वर्षमा दुर्घटनामा परि घाईते भएका सन्दिप परियारको उपचारको क्रममा मृत्यु भएको छ । नयाँ वर्षकोदिन स्वर्गद्धारीमा जीप दुर्घटनामा घाईते मल्लरानी गाउँपालिका(३ चौरपानीका सन्दिप परियारको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।

सन्दपिको काठमाण्डौं महाराजगञ्ज स्थति टचिङि अस्पतालमा आईसीयुमा राखेर उपचार भैरहेको थियो । उपचारको लागि आर्थिक अभाव भएपछि विभिन्न सामाजिक अभियान चलाएर आर्थिक संकलन समेत गरिएको थियो ।सन्दिप जिल्ला प्रशासन कार्यालय गुल्मीमा खरिदार पदमा कार्यरत हुनुहुन्थ्यो। प्यूठान समाचार


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad