गायक अर्जुन सापकोटाकाे तिज गित(बसाइहाल्याे क्यारे हरर)बजारमा सार्वजनिक

दिनेश काफ्ले,नालीबेली सम्बाददाता पाल्पा ।

पछिल्लो समय बजारमा दिन प्रति दिन नयाँ नयाँ गितहरु आइरहेका छन्।त्यसै क्रममा हरितालिका तिजको अबसर परी बसाइहाल्यो क्यारे हरर बोलको गित सार्वजनिक भएको छ। लामो समय देखि गित संगितको क्षेत्रमा चर्चा कमाएका स्वर का धनी गायक अर्जुन सापकोटा र देबि घर्तीको आबाजमा रहेको गित बजारमा सार्वजनिक भएको हो ।

उक्त गितमा लय अर्जुन सापकोट आफैले गरेका छन,भने शब्द सरद पाण्डेको रहेको छ,गीतको एरेन्ज कृष्ण बि,क ले गरेका छन्।उक्त गितको म्युजिक भिडियोको निर्देशन स्मृति तिमिल्सिना गुरु आमाले गरेकी छिन्।भिडियोमा अर्जुन सापकोटा,सारिका के,सी ,रुबिना अधिकारी को अभिनय देख्नन पाइन्छ।गित ले दर्शक को मन जित्न सफल हुने आशा रहेको बताउँ छन् गायक अर्जुन सापकोटा उक्त गित भिडियो अर्जुन सापकोटा युटुव च्यानलबाट सर्वत्र बजारमा उपलब्ध भएको छ। हेनुर्होस भिडियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार