Advertisement
विज्ञापन

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ५५ जनामा काेराेना संक्रमण पुष्टि



Advertisement
विज्ञापन

 गोकर्ण पाण्डे नालीबेली सम्बाददाता गुल्मी l

गुल्मीमा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पिसिआर परिक्षण गर्दाजना र एन्टिजेन परिक्षण गर्दा जनामा काेराेना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएकाे छ। रेसुङ्गा नगरपालिकामा २४ जना, रुरुक्षेत्र गाउँपालिकामा १३ जना, छत्रकोट गाउँपालिकामा आठ जना, मुसिकोट नगरपालिकामा पाँच जना, धुर्कोट गाउँपालिकामा तीन जना, सत्यवती गाउँपालिकामा एक जना, इस्मा गाउँपालिकामा एक जना गरी ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ६पुगेको छ। अहिले सम्म कुल चार हजार चार सय ६१ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad