Advertisement
विज्ञापन

अर्घाखाँचीमा नेपाल मास्क अभियान सुरु



तस्वीरःहलिम खाँन,नालीबेली सम्बाददाता
Advertisement
विज्ञापन

हलिम खाँन,नालीबेली सम्बाददाता ।

अर्घाखाँची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारबाट देश व्यापी रुपमा नेपाल मास्क अभियान सुरु गरेको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मन्त्रालयले साउन २३ गतेदेखि २९ गतेसम्म अभियान सञ्चालन गर्न थालेको हो । शनिबार साँझ धरहरामा ‘म जिम्मेवार नागरिक’ ह्यासट्याग लेखेर बत्ती बाल्दै अभियानको बारेमा जानकारी दिइएको थियो । यसै बिच जिल्ला स्वास्थ कार्यलय अर्घाखाँचीले आजबाट जिल्लामा मास्क अभियान संचालन गरेको छ । बुधबार सन्धिखर्कको शान्ति बगैंचा बाट शुरु भएको अभियानले सन्धिखर्कको बजार एरियामा सचेतना फैलाउदै मास्कहरु बितरण गरेको थियो ।


Advertisement
Advertisement
Advertisement

तस्वीरःहलिम खाँन,नालीबेली सम्बाददाता

अभियानमा सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा , सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल , प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा क्षेत्री स्वास्थ कार्यलय अर्घाखाँचीका प्रमुख पुस्पा थापा लगायत पत्रकारहरुको सहभागिता रह्र्को थियो । अभियानमा सहभागी भइ स्वास्थ कार्यलय अर्घाखाँचीले सन्धिखएक चुत्राबेसी बजारका चोक चोकमा माक्स बैंक स्थापना गर्नुका साथै कोरोना भाइरसको महामारी बाट शुरक्षित रहन स्वास्थ र शुरक्षा सम्बन्धि जनचेतना अभियान चलाइने स्वास्थ कार्यलय अर्घाखाँचीका सूचना अधिकारी बिजय बरालले बताए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad