Advertisement
विज्ञापन

अर्घाखाँची जुकेनाकी ३९ वर्षिया महिला कोरोना संक्रमणका कारण निधन



Advertisement
विज्ञापन

अर्घाखाँची जिल्लाको शितगङ्गा नगरपालिका वार्ड नं ६ जुकेनाकी एक महिलाको कोरोना संक्रमणका कारण निधन भएको छ ।जुकेनाकी ३९ वर्षिया महिलाको कोरोना संक्रमणका कारण आज मंगलवार निधन भएको हो । भुमिकास्थन नगरपालिका वार्ड नम्बर ७ नुवाकोटको पानडाँडामा माईती घर रहेकी उनको युनिभर्सल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल भैरहवामा निधन भएको थियो । थप उपचारको लागि भैरहवामा लगिएकी उनिलाई निमोनियाका साथै श्वास(प्रस्वासमा समस्या थियो ।यस्तै कोरोना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८० जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २६ जना, भूमिकास्थान नगरपालिकामा १५, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, मालारानी गाउँपालिकामा १३, पाणिनी गाउँपालिकामा ९ र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।

मंगलवार जिल्लाको कोरोना विवरण


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad