Advertisement
विज्ञापन

अर्घाखाँचीको नरपानीका ७४ वर्षिय वद्धको कोरोना संक्रमणका कारण निधन



Advertisement
विज्ञापन

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं ६ नरपानीका एक पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ ।नरपानीका ७४ वर्षिय वद्धको कोरोना संक्रमणका कारण आज मंगलवार निधन भएको हो । उनको युनिभर्सल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल भैरहवामा निधन भएको थियो । थप उपचारको लागि भैरहवामा लगिएकी उनिलाई निमोनियाका साथै श्वास(प्रस्वासमा समस्या थियो ।

यस्तै कोरोना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८० जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २६ जना, भूमिकास्थान नगरपालिकामा १५,शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, मालारानी गाउँपालिकामा १३, पाणिनी गाउँपालिकामा ९ र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।


Advertisement
Advertisement
Advertisement

मंगलवार जिल्लाको कोरोना विवरण

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Ads will close in 8 seconds
Skip Ad