Advertisement
विज्ञापन

अरिङ्गालको टोकाई बाट गुल्मीमा एक महिलाको मृत्यु



Advertisement
विज्ञापन

साउन २६ गुल्मी । गुल्मीमा अरिङ्गालको टोकाई बाट एक महिलाको मृत्यु भएको छ । छत्रकोट गाउपालिका वडा नं १ हुंगा तोल्घा निबासी ५१ वर्षिया राधिका भण्डारी हिजो खरबारीमा घांस काट्ने क्रममा अरिङ्गालले टोक्दा गम्भीर घाईते हुनुभएको थियो । राधिकाको उपचारको क्रममा युनाइटेड मिसन हस्पीटल तानसेन पाल्पामा मृत्यु भएको हो ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad