Advertisement
विज्ञापन

पाल्पामा १३ बर्षिय बालिका बलात्कृत



Advertisement
विज्ञापन

पाल्पा।पाल्पामा १३ बर्षिय बालिका बलात्कृत भएकी छन ।तानसेन नगरपालिकाकी त्यी बालिकालाई रैनादेबी छहरा गाउपालिका ३ भुवनपोखरी घर भइ तानसेनमा डेरा गरि बस्ने २३ बर्षीय मीन बहादुर सारुले बलात्कार गरेको प्रहरीले जनाएको छ।

बलात्कार गर्ने सारुलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रबक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर त्वाती जानकारी दिनुभयो ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad