Advertisement
विज्ञापन

लकडाउनको समयमा बिद्यालयले शुल्क लिन खोजेको भन्दै बिद्यार्थी आन्दोलित



Advertisement
विज्ञापन

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ केरुङ्गा ९बल्कोट तर्फ रहेको श्री महेन्द्र बिद्याबोध माध्यमिक बिद्यालय बल्कोटमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीले कोरोना कहरको शुल्क लिन खोजेको भन्दै आन्दोलन गरेका छन् । बिद्यालयले शैक्षिक शत्रको ५ महिना अध्यापन गरेको र कोरोनाको दोस्रो लहरका कारण बिद्यालय बन्द भएको र अन्य बिद्यालयद्वारा विभिन्न माद्यम अपनाइ अध्यापन गराइ कोर्स सकेता पनि यस बिद्यालयले कुनै पनि चासो नदिएको विद्यार्थीहरुको भनाइ छ।

विधार्थीद्वारा नपढेको महिनाको शुल्क नदिने ,न कोर्ष नै सकिएको छ न परिक्षा लिएको छ यस्तो बेला कसरी शुल्क दिनेरु हामिले अध्यापन गरेको महिनाको शुल्क दिन तयार छौ तर हामिलाइ नपढाइ मासिक शुल्क लिन लाज लाग्दैन बिधार्थीले शिक्षक र विधालय समितिलाइ प्रश्न गरेका छन् । बिधालयलाई भर्ना हुदा नै ६ महिनाको मासिक शुल्क बुझाइ सकेको एक बिद्यार्थीले बताए । तर बाकी मासिक शुल्क नदिएको खण्डमा बिधालयले परिक्षा फल प्रकाशन नगर्न्र भनी धम्की दिने गरेको बताउछन् ।बिधार्थीहरुद्वारा हस्ताक्षरित गर बिधालय व्यवस्थापनलाई पत्र पठाएपनि कुनै चासो नदिएको बताए बारम्बार बैठक बस्न भनेपनि १ महिना हुँदा समेत बिद्यार्थीको समस्याबारे समाधान खोज्ने बैठक बस्न भनेता पनि बैठक बस्न नखोजेको बताए । साभार ः अर्घाखाँचीडटकम


Advertisement
Advertisement
Advertisement

 

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad