Advertisement
विज्ञापन

पूजा गर्न गएकी महिलालाई पुजारीले पिटे



Advertisement
विज्ञापन

साउन २४ । मन्दिरमा पूजा गर्न गएकी महिलालाई पुजारीले पिटेका छन्। भारतको बिहारको दरभन्गाको उक्त घटनाको भिडियो सञ्जालमा भाइरल भएको छ।
कोरोना कहरका कारण मन्दिरमा पूजा गर्न नमिल्ने बताएपछि पुजारी र ती महिलाबीच विवाद सुरु भएको थियो। विवादका क्रममा पुजारीले ती महिलालाई कपाल भुत्ल्याएर न्याक्दै लछारपछार गरी मन्दिरबाट निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पुजारीलाई हाल मन्दिर कमिटीबाट निकालिएको छ।

यो समचार पनि पढ्नुहोस्


Advertisement
Advertisement
Advertisement

भारतबाट नेपाल घुम्न आएका भाले हात्ती कोसी टप्पुमा पोथी हात्तीसँग मायापिरती गाँस्द

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad