Advertisement
विज्ञापन

एसईई नतिजा आज प्रकाशित हुने सम्भावना



Advertisement
विज्ञापन

काठमाण्डौ – माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा आज प्रकाशित हुने सम्भावना छ । राष्ट्रिय परीक्षा बोर्डले आज बेलुकीसम्म एसईईको नजिता प्रकाशनको तयारी गरेको बोर्डका एक सदस्यले जानकारी दिएका छन् ।

कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बोर्डको बैठक बसिरहेको छ । आजकै बैठकले एसईईको नतिजा पनि सार्वजनिक गर्ने तयारी गरेको हो । गएको वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा सार्वजनिक हुँदैछ । ५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी छन् ।स्रोत उज्यालो


Advertisement
Advertisement
Advertisement



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad