मिर्मिरे लघुवित्तले ५१ हजार ३१६ कित्ता एफपीओ (FPO) निष्काशन गर्दै

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ५१ हजार कित्ता ३१६ कित्ता एफपीओ निष्काशन गर्ने भएको छ । यस कम्पनीले ३७ हजार २ सय ६० कित्ता एफपीओ (FPO) निष्काशन गर्ने जनाएकोमा अहिले बढाएर ५१ हजार ३१६ कित्ता सेयर पुर्याएको छ ।

एफपीओ (FPO) निष्काशन सम्बन्धी कार्य गर्न कम्पनीले यसअघिनै नेपाल एसबीआई मर्चेन्ट बैंकिङसँग सम्झौता गरिसकेको छ ।

यसर्थ, मिर्मिरेको एफपीओमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआईमर्चेन्ट बैंकिङले गर्नेछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार