आज कारोबार हुने सिईडिबी हाइड्रोपावर शेयर को ओपनिङ्ग रेन्ज कति ?

हिजो सिईडिबी हाइड्रोपावर कम्पनी (CHDC) ले साधारणलाई निष्काशन गरेको शेयर (नेप्से) मा सूचीकृत भएको छ ।

हिजो मंगलबार कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।

 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम १३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसा ओपनिङ्ग रेन्ज दिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार