Advertisement
विज्ञापन

नारायणगढ–काठमाडौँ सडकखण्डबाट मोटरसाइकल त्रिशुलीमा खस्यो, चालक बेपत्ता



Advertisement
विज्ञापन

काठमाडौँ । नारायणगढ–काठमाडौँ सडक खण्डमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–०२–प ९२०४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् ।  शुक्रबार बिहान  ११:५५ बजे चितवनको ईच्छाकामना गा.पा.५ चट्टाने भीर (कालीखोला)मा डिभाइडरमा ठोक्किएर  बाइकसहित चालक त्रिशूली नदीमा खसेका हुन् ।बेपत्ता हुनेमा लमजुङ घर भई चितवनको भरतपुर बस्ने  रोहित राना भएकाे प्रहरीले जनाएको छ । दुर्घटनापछि नेपाल प्रहरी र सशस्त्रको गोताखोर टोलीले मोटरसाइकल फेला पारे पनि चालकको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।


Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement