Advertisement
विज्ञापन

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु



Advertisement
विज्ञापन

बुटवल । दाङको लमही नगरपालिका-३ टिकुलिगढमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

घरमा काम गर्दै आएका रोल्पा माडी गाउँपालिका-३ घर भएका ३८ वर्षीय सुरेश घर्तीमगरको करेन्ट लागेर बुधबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।


Advertisement
Advertisement

लमही नगरपालिका-३ स्थित नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad