Advertisement
विज्ञापन

रवि लामिछानेको लिखित बयान आज



CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82
Advertisement
विज्ञापन

बुटवल।बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोप लागेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको रुपन्देहीमा आज पनि बयान जारी रहेको छ ।

मङ्गलवारको बयानमा सहकारी रकम हिनामिनामा आफ्नो संलग्नता अस्वीकार गरेका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालयले आज बुधवार पनि बयान लिने भएको हो । मङ्गलवार मौखिक प्रश्न सोधिएको उनलाई आज भने लिखित प्रश्न सोधिने भएको छ ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad