Advertisement
विज्ञापन

बागलुङ पिकअप भ्यान दुर्घटना : मृत्यु भएका पाँचै जनाको पहिचान खुल्यो !



Advertisement
विज्ञापन

बागलुङमा पिकअप जिप दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ।

मृतकहरुमा जिप चालक बागलुङ जैमिनी-८ केवईका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँकी २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष र ७५ वर्षका कुल प्रसाद श्रीष रहेका छन्।


Advertisement
Advertisement

जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ पिकअप जिप ढुङ्गेखानी भन्ने स्थानमा आज बिहान ८ बजे दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेले जानकारी दिए।

भ्यान सडकदेखि सात सय मिटरभन्दा तल खसेको थियो।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement