Advertisement
विज्ञापन

लुम्बिनीमा १४ सय ४५ लाई डेंगी संक्रमण



Advertisement
विज्ञापन

बुटवल।देशभर २८ हजारभन्दा धेरै मानिसमा डेंगीको संक्रमण फैलिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशका २८ हजार २ सय १२ जना यसको संक्रमण देखिएको हो । देशका ७६ जिल्लामा डेंगीको संक्रमण फैलिइसकेको छ ।


Advertisement
Advertisement
Advertisement

जस मध्ये लुम्बिनी प्रदेशम लुम्बिनीमा १४ सय ४५ जनामा डेंगी पुष्टी भएको हो । सात प्रदेशमध्ये गण्डकी प्रदेश डेंगीको उच्च जोखिममा देखिएको छ ।

११ जिल्ला रहेको गण्डकी प्रदेशमा १३ हजार ८ सय ९८ जनामा संक्रमण फैलिइसकेको छ।देशभरका कूल संक्रमितमध्ये झन्डै आधा (४९.३ प्रतिशत) संक्रमित गण्डकी प्रदेशमै छन् ।
गण्डकी प्रदेशको कास्की जिल्लामा मात्रै ७ हजारभन्दा धेरै संक्रमित छन् । यस जिल्लामा ७ हजार १ सय ६१ जनामा डेंगी संक्रमण देखिएको हो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad