Advertisement
विज्ञापन

सुनको मुल्यमा आज पनि नयाँ किर्तिमान



Advertisement
विज्ञापन

काठमाडौं।आज सुनको मुल्य नयाँ किर्तिमान कायम भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा १५ सयले बढेर तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो ।

यसअघि सोमबार सुन तोलाको एक लाख ६७ हजारमा कारोबार भएको थियो  ।


Advertisement
Advertisement

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर २१०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad