Advertisement
विज्ञापन

सुनवलमा मंसिर १२ देखि तेस्रो सुनवल महोत्सव



filter: 0; jpegRotation: 180; fileterIntensity: 0.000000; filterMask: 0;
Advertisement
विज्ञापन

पश्चिम नवलपरासीको सुनवलमा आगमी मंसिर १२ गते देखि चौथो सुनवल महोत्सव आयोजना हुने भएको छ। आयोजक उद्योग वाणिज्य संघ सुनवलले आईतबार बिहान पत्रकार सम्मेलनको आयोजना गरी २४ मंसिर सम्म १३ दिन सोमनाथ बजार परिसरमा महोत्सवसंञ्चालन हुने जानकारी दिएको छ।

महोत्सवबाट स्थानिय व्यवसायीले खासै लाभ लिन नसकेको गुनासो आएपछि यस वर्षउद्योग वाणिज्य संघले व्यापार मेलामा स्थानिय व्यवसायीलाई प्राथमकिता दिने जनाएको छ। महोत्सवमा स्थानिय उत्पादनका अतिरिक्त साना कुटिर उद्योगका उत्पादन तथा पहाडी भेगका कृषिजन्य उपजलाई विशेष प्राथमिकता दिईने बताए।


Advertisement
Advertisement

साथै प्रर्दशनी तथा विक्रि कक्ष, सांस्कृति क्षेत्र, बाल उद्यान तथा मनोरञ्जनका विभिन्न साधन, खानपान क्षेत्र, खेल क्षेत्र, अटोमो बाईल्स्, बंैक तथा वित्तिय क्षेत्र, दैनिक उपभोग्य समाग्री, हस्तकलाका समाग्रीको विक्रि कक्ष लगायत क्षेत्रगत रुपमा स्टल व्यवस्थापन गर्ने जनाईएके छ। २सय स्टर रहने उक्त व्यापार मेलामा १ लाख दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने लक्ष्य लिईएको छ।

मेला अवलोकनका लागी एकसय रुपैयाँ टिकट शुल्क तोकिएको छ उदाहरणे विद्यार्थीका लागी ७० रुपैयाँ र सामुहिक रुपमा मेला अवलोकर्न आउनेहरुका लागी ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ

मेलामा सिसिटिभि तथा ड्रोनको माध्यमबाट सुरक्षा निगरानी गरिनुका साथै बिमाकोसमेत व्यवस्था गरिएको उद्योग वाणिज्य सं घले जनाएको छ। साथै मेलामा परम्परागत कला संस्कृती जर्गेना गर्न मगर, गुरुगं तथा थारु समुदायका परम्परागत शैलि, घर तथा खानाका परिकार पनि मुख्य आर्कषणको रुपमा रहने उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यषथे खानाका ेलले जानकारी दिए।

उद्योग वाणिज्यसंघले पुर्ण रुपमा अपनत्व लिएर मेला आयोजना गरेको बताउदै खरेलले कोे मेला सबैको भएकाले स्थानिय व्यव सायीलाई प्राथमिकतामा राखिएको उल्लेखगरे।

सो क्रममा नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा, महासंघका पुर्वकेन्द्रिय सदस्य पुरषोत्तम सुव ेदी, उद्योग वाणिज्य संघका कार्यसमितिसदस्य जिवन पौडेल लगायतकाले मेलाले यस यदिेत्रमा आर्थिक चलायमान बनाउन भुमिका खेल्ने विश्वास व्यक्त गरेकोसंघका प्रेस सल्लाहाकार रमेश भषालले जानकारी दिए।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad