Advertisement
विज्ञापन

गुल्मीमा पेट्रोल भरेपछि स्टार्ट गर्ने क्रममा मोटरसाइकलमा आगलागी !



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीमा पेट्रोल पम्पमा पेट्रोल भरेपछि मोटरसाइकल स्टार्ट गर्ने क्रममा आगलागी भएको छ ।

तम्घासस्थित शिब शक्ति आयल स्टोर्स पेट्रोल पम्ममा गुल्मीदरबार गाउँपालिका ४ का ३० वर्षीय कृष्ण बुचाले चलाएको लु ८ प १०५३ नम्बरको माेटरसाइकलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए ।


Advertisement
Advertisement

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement