Advertisement
विज्ञापन

बागलुङमा भिरबाट फालेर नाबालक छोराको हत्या !



Advertisement
विज्ञापन

बागलुङ । बाबुले नाबालक छोरालाई भिरबाट खोलामा फालेर हत्या गरेका छन् । बागलुङ नगरपालिका-३ को काठेखोलामा बालकको शव भेटिएको प्रहरीले बताएको छ ।

ताराखोला गाउँपालिका घर भई बगलुङ नगरपालिका वडा नं. ३ बस्दै आएका केशव पुनले ६ वर्षका छोरा किस्मतलाई भिरबाट खोलामा फालिदिएका थिए ।बुधबार राति पुनले छोरालाई खोलामा फालेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बागलुङबाट ११ जनाको उद्धार टोली काठेखोलामा जाँदा बालकको शव भेटिएको प्रहरी निरीक्षक सुनील चिलुवालले बताए ।


Advertisement
Advertisement

 

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement