Advertisement
विज्ञापन

तम्घास बजारमा जथाभावी गाडी धुनेलाई नगरपालिकाद्वारा कारबाही



Advertisement
विज्ञापन

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले सदरमुकाम तम्घास बजार भित्र जथाभावी गाडि धुनेलाइ कार्वाही गरेको छ ।

गाउँ नगर सफा, स्वच्छ, सुन्दर राख्नु सबै नागरिकको कर्तव्य भएको र तम्घास बजारलाई थप सुन्दर बनाउन स्थानीय सरकार चरणबद्ध लागि परेको नगरपालिका सुचना प्रविधि अधिकृत सुरेश खनालले बताए । उनले अव्यवस्थित तबरले सडक कुरुप हुने गरि सवारी धुने काम बन्द गर्न सबैलाई आग्रह गरेका छन् । आज नगर प्रहरीको टोलिले बिच सडकमै धुदै गरेको एक सवारी नियन्त्रणमा लिई सानो जरिवाना गरि सुझाब सहित छोडेको छ   यसरी सडकमा गाडि धुने,अव्यवस्थित पार्किङ गर्ने जस्ता कार्यले बजारमा दुर्घटना हुने ,जाम हुने र सडकको आयु घट्ने जस्ता कार्य हुने भएकाले यस्ता कार्य राेक्न लागि परेको उनले जानकारी दिएका छन् ।


Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad