बाँकेको नेपालगंज उपमहानगर पालिक २० स्थित मनिकापुर चोकमा कार विद्युत पोलमा ठोकियो
२२९८
बाँकेको नेपालगंज उपमहानगर पालिका वडा न.२० स्थित मनिकापुर चोकमा कार विद्युत पोलमा ठोकिएको छ ।
कोहलपुर नगरपालिका वडा ११ बस्ने वर्ष ४४ को कमल पछाइले चलायको बा १५ च ८९९० नम्बरको कार अनियन्त्रित भइ सडक बत्तीको पोलमा ठोकिंदा भएको सडक दुर्घटनामा मानवीय क्षति भएको छैन भने कारको अगाडी भाग पुर्ण रुपमा क्षति भएको छ।
दुर्घटनामा परेको उक्त सवारी राँझा प्रहरी बिटको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।




