Advertisement
विज्ञापन

गुल्मीमा करेण्ट लागेर एक महिलाको मृत्यु



Advertisement
विज्ञापन

गुल्मी। गुल्मीमा करेण्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको मालिका गाउँपालिका –२ दर्लिङ् निवासी वर्ष २७ की माया रोकामगर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक शंकर पोख्रेलले जानकारी दिएका छन ।सोमबार अपरान्ह घर पोत्ने क्रममा घाईते भएकी रोका मगरको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा मृत्यु भएको हो ।


Advertisement
Advertisement

घर पोत्ने क्रममा अचानक मुसाले काटेको विद्युतको तारबाट करेण्ट प्रवाहभई घाईते बनेकी मगरलाई उपचारको लागि गुल्मी अस्पताल तम्घास ल्याई पुराइएको थियो । उनको गए राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement