Advertisement
विज्ञापन

टिकटकर बिमला देउवाले गरिन दे’ह’त्या’ग



Advertisement
विज्ञापन

बुवाको मृत्युको ३ महिनामै टिकटकर बिमलाले देहत्याग गरेकी छन् । केहिदिन अघि आमासँग मरिइन्छु भनेकी बिमलाले साच्चै नै मृत्युको बाटो रोजेकी छन् ।

विमला सामाजिक सञ्जाल टिकटकमा सक्रिय थिइन्। उनको टिकटक अकाउन्टमा २ लाख २४ हजार फलोअर्स थिए।


Advertisement
Advertisement

उनी डडेल्धुरा सदरमुकामस्थित  महेन्द्र नमुना माध्यमिक विद्यालयमा पढ्थिन्। पारिवारिक स्रोतका अनुसार कक्षा १२ को नतिजा बिग्रिएपछि उनी तनावमा थिइन्।

परिवारले आउँदो मंसिरमा उनको बिहे गर्ने तयारी पनि गरिरहेको थियो। ३ महिनाको अन्तरमा श्रीमान र छोरी गुमाउँदा बिमलाकी आमा मुर्छित् छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad