Advertisement
विज्ञापन

बुधबार पनि सुनको भाउ स्थिर, चाँदी भने घट्यो



Advertisement
विज्ञापन

नेपाली बजारमा आज ९बुधबार० पनि सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ।

अघिल्लो दिन अर्थात् मंगलबार पनि सुनको भाउ स्थिर रहेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।
त्यसैगरी, बुधबार चाँदीको मूल्य भने घटेको छ।


Advertisement
Advertisement

मंगलबार प्रतितोला १७ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला १७ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।

अघिल्लो दिनको तुलनामा चाँदीको भाउ प्रतितोला २० रूपैयाँ घटेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad